यस तालिम केन्द्रबाट सञ्चालन हुने कार्यक्रमहरु बारे कसरी जानकारी लिन सकिन्छ ?
यस तालिम केन्द्रबाट चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरु बारे जानकारी लिनका लागी तालिमकेन्द्रको वेवसाईट (www.abpstc.bagamati.gov.np) मा हेर्न सकिन्छ । कार्यक्रमबारे विस्तृतमा जानकारी लिन मौखिक रुपमा तालिमकेन्द्रका सूचना अधिकारीलाई मोबाइल नं. 9851106152 मा सम्पर्क गर्नु पर्दछ वा कार्यालयको ईमेल ठेगाना (abpstc.p3@gmail.com) मा ईमेल पठाई कार्यक्रम सम्बन्धमा थप जानकारी प्राप्त गर्न सकिन्छ।